टेक्सस ड्यालसमा नेपाली समुदायसंग छलफल गर्दै स्टेट डिपार्टमेण्ट

अमेरिका- युएस डिपार्टमेण्ट अफ स्टेट ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एसियन अफेयर्सले विहिवार टेक्ससमा नेपाली अमेरिकन समुदायसंग राउण्ड टेवल छलफल आयोजना गरेको छ ।    नेपाल-अमेरिका दौत्य सम्बन्धको ७५औं वर्सिकोत्सवको सेरोफेरोमा हुन  लागेको  उक्त छलफलमा स्टेट डिपार्टमेण्टका एसिस्टेण्ट सेक्रेटरी डोनाल्ड लु लगायतका अधिकारी सहभागी हुने कार्यक्रम छ ।     नेपाली समुदायका धारणा, दुई देश विचको…