अमेरिका- नेपाली दुतावासले क्यालिफोर्नियाको लसएञ्जल्स र सानफ्रान्सिस्कोमा कन्सुलर सेवा शिविर संचालन गर्ने भएको छ । लसएञ्जलसमा आउने नोभेम्बर २४ २५ सानफ्रान्सिस्कोमा २७, २८ र २९ तारिखमा उक्त शिविर संचार हुने दुतावासले जनाएको छ ।
स्थानिय संस्था नेपाली एसोसिएसन अफ नोर्दन क्यालिफोर्निया र एनआरएनए क्याफिफोर्निया च्याटरको सहकार्यमा उक्त शिविर हुन लागेको हो । त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी उक्त शिविर संचालन गरिएको हो । शिविरमा दुतावासले दिदैं आएका सेवा प्रदान गरिने छ । थप जानकरीको लागि यहाँ थिच्नुहोस् I













प्रतिक्रिया