न्यूयोर्क । करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्यूयोर्क महानगरमा त्यसको लिलामी गरिने लिलामगृह सोथेबीले घोषणा गरेको छ । करिब सात करोड ६० लाख वर्षअगाडि पृथ्वीमा विचरण गरेको ठानिएको टि रेक्ट प्रजातिको डाइनोसरको १० फिटो अग्लो २२ फिट लामो अस्थिपञ्जर आगामी साउन १२ गते…