मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   

के रवी जालान् त अन्तरास्ट्रिय अदालत ?

के रवी जालान् त अन्तरास्ट्रिय अदालत ?

संजोक आचार्य

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क-राष्ट्र संघले कोही ब्यक्तीलाई राज्यबिहीन वा अनागरिक बनाउनु हुँदैन भन्छ । रबी अब राज्य बिहीन भए – उनी न अमेरिकी भए नत नेपाली ।

कोही नेपालीले अमेरिकी नगरिकता लिदा नेपाली नागरिकता त्याग्नु पर्छ भन्दैन – बरु अमेरिकी नागरिकता त्यागेमा अनागरिक नहोस् वा राज्य बिहिन नहोस् भनेर अमेरिकि पासपोर्टमानै जन्म स्थान लेखीएको हुन्छ ।

कोही वाध्यताले बिदेशीन्छ वा अरु देशको नागरिकता लिन्छ । यदी त्यो देशमा कुनै अप्रिय घटना भएमा उसलाई जन्मस्थान पठाइन्छ । अनागरिक बनाईदैन । त्यही भएर नेपालमा जन्मीएको एक नेपाली सधैंको नेपाली हुनुपर्छ,भनीएको हो । कुनै ब्यक्तीले आफु अनागरिक भयो भनु यो निकै दु:खको कुरा हो । हामी गैर अवासीय नेपालीको लागि यो शुभ संकेत होइन ।

बिदेसी नागरिकता लिएका नेपालीले दु:ख गरेर नेपालमा जोडेको सम्पतीमा अरुले दबी गरे जस्तै हो यो। तेसो भए के रवी अब अन्तरास्ट्रिय अदालत जालान् ? हेर्दै जाम् ‘पिक्चर अभी बाकी हे मेरे दोस्त ‘।