मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   
न्युयोर्क   
मुख्य समाचार   

एनआरएनए अमेरिका नतिजा दुई बजे सार्वजनिक गर्ने तयारी

एनआरएनए अमेरिका नतिजा दुई बजे सार्वजनिक गर्ने तयारी


एनआरएनए अमेरिकाको चुनाव नतिजा पुर्विय समय अनुसार २ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्वाचन समितिले अहिले अनलाइन भोटिगंको जिम्मा लिएको भेरोवाट प्राप्त नतिजाको समिक्षा गरिरहेको वताईएको छ । प्राप्त आंकडाको छानविन गरेर नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

शनिवार भएको एनआरएनए अमेरिकाको निर्वाचनमा करिव ८२ प्रतिशत मत खसेको थियो । करिव ११ हजारले मत हालेका थिए । संभव भएसम्म निर्वाचन समितिको कार्यालय निगारापल्सवाट सार्वजनिक संचारमाध्यममा प्रत्यक्ष प्रसारण मार्फत नतिजा सार्वजनिक गरिने कार्यक्रम छ ।

Advertisement

अहिले सम्म चुहिएको नतिजाले महासचिबमा रामहरी अधिकारीले वढी मत ल्याएको वताईएको छ । तर, यो पुष्टि हुन बांकी छ ।

शेयर गर्नुहोस:

6.6k
Shares