मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   
न्युयोर्क   
बिश्व घटना   
मुख्य समाचार   

एनआरएनए अमेरिका चुनाव करिव ८२ प्रतिशत मत खस्यो

एनआरएनए अमेरिका चुनाव करिव ८२ प्रतिशत मत खस्यो

नतिजा सार्वजिनक गर्ने तयारी


अमेरिका- एनआरएनए अमेरिकाको चुनावमा कुल ११ हजार २६९ मत खसेको छ । शनिवार विहानवाट शुरु भएको चुनाव करिव २४ घण्टा पछि आइतवार १० बजे पुर्वको समय अनुसार सकिएको थियो ।

एनआरएनए अमेरिकामा सदश्य संख्या करिव १५ हजार भएपनि कुल मतदाता १३हजार ६९१ जना थिए । कुल मतदाता मध्ये ८२ प्रतिशत मत खसेको छ । निर्वाचन समिति अव नतिजा सार्वजनिक गर्ने तयारीमा छ ।

Advertisement
ADVERTISEMENT

अनलाइन मार्फत फेसभेरिफिकेशन प्रकृया अनुसार मतदान भएको थियो । भेरो कम्पनीले मतदानको प्राविधिक पक्षको जिम्मवारी लिएको थियो ।

एनआरएनए अमेरिकामा चुनावको नतिजामा सधैं विवाद हुने गरेको छ । होर्न पक्षले विवाद निकाल्ने गरेको छ । तर निर्वाचन समितिले भने निष्पक्ष चुनाव भएको दावी गरेको छ ।

कुल मत मध्ये टेक्ससमा १७६४ मेरिल्याण्डमा १४७९, न्यूओर्कमा १७३८, क्यालिफोर्नियामा १३३८ मत खसेको छ ।

शेयर गर्नुहोस:

1.8k
Shares