मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
ग्लोबल नेपाली   

एनआरएनए अमेरिका चुनाव पांच बजेसम्म ५१ प्रतिशत मत खस्यो

एनआरएनए अमेरिका चुनाव पांच बजेसम्म ५१ प्रतिशत मत खस्यो


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font

अमेरिका I एनआरएनए अमेरिकाकाको नयां नेतृत्वका लागि भईरहेको निर्वाचनमा शनिवार पांच बजेसम्म करिव ५१ प्रतिशत मत खसेको छ । १३ हजार ६९१ मतदाता मध्ये ६ हजार ९६० ले मतदान गरिसकेको निर्वाचन समितिलिे जनाएको छ ।

टेक्ससमा कुल २ हजार ३ सय ०९ मत मध्ये ९५८ खसेको छ । अन्य राज्यमा पनि यस्तै कुल मतको ५० प्रतिशत हाराकारीमा मत खसेको छ । मतदिने समय पुर्वीय समय अनुसार आइतवार १० वजेसम्म तोकिएको छ ।

शनिवार शुरुमा अनलाइन मतपत्र मतदातासम्म पुग्न ढिलाई भएको थियो । यही कारण मतदानका अवधि दुई घण्टा थप गरिएको हो । अष्ट्रेलियको भेरो कम्पनीले यो अनलाइन मतदानको जिम्मा पाएको छ । फेसभेरिफिकेशन मार्फत मत हाल्नु पर्ने छ ।

आइतवार मतदान सकिएकपछि नतिजा सार्वजनिक गर्ने प्रकृया शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

शेयर गर्नुहोस:

1.8k
Shares