कोलोराडोमा नेपाल डे परेड आयोजना हुदै

कोलोराडो (अमेरीका)- नेपाली नयां बर्ष २०८० कोलोराडो निवासी नेपाली भाषीहरुले “नेपाल डे परेड” आयोजना गरी मनाउने भएका छन् । कोलोराडोमा नेपाली भाषी समुदाय बिच सकृय रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाहरुको सहभागीतामा “नेपाल डे परेड” संगै नयां बर्ष मनाउन लागेको रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष टिका पौडेलले बताएका…