ड्यालसमा जम्यो गजल महफिल

ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको रजत जयन्तिका अवसरमा शनिबार गजल यात्रा समेतको आयोजनामा गजल महफिल आयोजना भयो । कार्यक्रममा टेक्ससका स्थानीय चर्चित गजलकारहरुले झण्डै अढाई घण्टासम्म श्रोताहरुलाई आफ्ना गजलहरुले मन्त्रमुग्ध बनाएका थिए । पछिल्लो समयमा स्थानीय गजलकारहरुले श्रृङ्गारिक तथा समसामयीक गजलबाट श्रोता तथा दर्शकहरुलाई निकै मोहित बनाउँदै आएका छन् । शनिबारको कार्यक्रममा गजलकारहरुले प्रवास…