पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेका कलाकार द्वय अस्मिता अधिकारी र हेर्कुलेस बस्नेतको अमेरिकाका लागि पहिलो सांगीतिक यात्रा, अमेरिकाको ड्यालस सहरबाट सुरु हुदैछ। 'दशैं तिहार-२३, सांगीतिक यात्रा, अमेरिका’ नाम दिइएको कार्यक्रम, नेपालीहरुको महान चाड बडा दशैं र तिहारको अवसर पारेर गर्न लागिएको हो। उक्त सांगीतिक यात्रा यही अक्टोबर २१ तारिख सनिवारका दिन नमस्ते…