अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टनमा पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन-PABFONE) द्वारा आयोजित 'देउसी भैलो' कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम गत नोभेम्बर १३ तारिख सोमवार साँझ 594 Washington Street, Braintree, MA-02184 स्थित आफ्नै भवनमा रहेको पशुपतिनाथ बुद्ध मन्दिरको प्राङ्गणमा सम्पन्न भएको हो। धार्मिक, सांस्कृतिक, रीतिरिवाज, परम्परा, नेपालीपन तथा पहिचानको संरक्षण, संवर्धन, प्रवर्धन तथा…