क्यालिफोर्निया, अमेरिका क्यालिफोर्नियाको लस एन्जलसमा नेपाली जनसम्पर्क समिति, साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा बृहत वन भोज कार्यक्रम आयोजना हुने भएको छ । वन भोज आगामी मार्च महिनाको १० तारिक आइतवारका दिन हुन लागेको हो । कार्यक्रम बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म 18750 Clarkdale Ave, Artesia, CA 90701 मा हुने स्थानीय आयोजकहरुले जनाएकाछन्। नेपाली…