बिभिन्न सांस्कृतीक कार्यक्रमका संगै माघे सक्रान्ति कार्यक्रम सम्पन्न

कोलोराडो (अमेरीका)- माघे सक्रान्तिको सुभ अवसरमा कोलोराडो निवासी मगरहरुले बिभिन्न सांस्कृतीक कार्यक्रमका साथ सुभकामना आदान प्रदान गर्दै सम्पन्न गरेका छन् । मगर संघ कोलोराडो च्याप्टरको आयोजनामा कोलोराडो निवासी मगरले आफ्नो कला, संस्कृती परंपरा अनुसार माघे सक्रान्ति पर्व मनाएका हुन् । मगर संघ कोलोराडोका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा नेपाली सांस्कृती केन्द्र भवनमा संम्पन्न कार्यक्रम बयोबृद्ध…