अमेरिका- पावरवल चिठ्ठाको ज्याकपट पर्यो भने ८७ करोड ५० लाख अमेरिकी डलर जित्न सकिने छ । तर संभावनाको गणित अनुसार चिठ्ठा किन्ने मध्ये झण्डै ३० करोडमा एक जनालाई मात्र पर्ने छ । गत वुधवार यो चिठ्ठाको अंक निकाल्दा कसैलाई पनि नपरेकाले यसको पुरष्कार राशी वढ्दै गएर नेपाली रुपैंयामा झण्डै १ खर्ब पुगेको हो । तर,…