नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । राष्टिय स्वतन्त्र पार्टी, रास्वपाका नेता तथा प्रतिनिधि सभाका सांसद मनिष झा मार्फत नेपाल सरकारलाई तीन बुंदे ध्यानाकर्षण पत्र बुझाएको हो । फिप्नाले बुझाएको ध्यानाकर्षणमा, राज्यका हरेक तह र तप्कामा सबै समुदायको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने उल्लेख छ । फिप्नाले नेपालका हरेक आन्दोलन…