अमेरिका- गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए-आइसीसी) को आगामी कार्यकालका लागि उम्मेदवार घोषणा गर्ने क्रम जारी छ। यसै सन्दर्भमा आज एक भर्च्यूअल कार्यक्रमका बिच गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसीसी), अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले महासचिवमा उम्मेदवारी घोषणा गरेकाछन्। सुवेदीले आफ्नो सात बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै महासचिवमा आफ्नो उम्मेदवारी घोषणा…