नेजाको १८औं स्थापना दिवस भर्जिनियामा सम्पन्न

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो  १८औं स्थापना दिवस भर्जिनियामा एक विशेष समारोहकाबीच मनाएको छ । सन् २००७ अप्रिल २१ र २२ मा भर्जिनियाको आर्लिङ्टनमा पहिलो अधिवेशन सम्पन्न गरेको मितिलाई आधार मानेर एप्रिल २१ लाई स्थापना दिवसको रुपमा मनाउन शुरु गरेको नेजाले यो पटक भने एप्रिल २०, आइतवार भर्जिनियामा नै एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेर…