अमेरिका, बोस्टन। अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको ब्लड डोनर्स अफ अमेरिकाको पाँचौं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। 'रक्तदान, जीवन दान’ लाई संस्थाको मूल मन्त्र बनाएर परोपकारी अभियानमा जुट्दै आइरहेको बिडिएको पाँचौं अधिवेशन जुलाई १९ र २०, २०२५ २०२५ (शनिवार र आइतबार) म्यासाच्युसेट्स राज्यको ब्रेनट्री स्थित नेपाली सामुदायिक भवनमा हुदैछ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको…