मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

नेपाली समाज टेक्ससको निर्वाचन : तीनहजार सातसय मत खस्यो

नेपाली समाज टेक्ससको निर्वाचन : तीनहजार सातसय मत खस्यो


ड्यालस (टेक्सस) नेपाली समाज टेक्सस (एनएसटी) को आज शनिबार भएको निर्वाचन अनुसार साँझबजेसम्म तीनहजार सातसय जनाले मतदान गरेका छन्

Advertisement

तोकिएको समय साँझबजेभित्र उक्त संख्यामा सदस्यहरुले मतदान गरेका हुन् । ७ बजेपछि पनि सदस्यहरु मतदानका लागि लाइनवद्ध छन्लाइनमा बसेका सबैले भोट हाल्न पाउने निर्वाचन आयुक्त विजयराज भट्टराईले जानकारी दिए

नेपाली समाज टेक्ससमा कुलहजार एकसय सदस्य छन्अझै पनि तीनसय व्यक्तिहरु मतदानका निम्ति लाइनमा लागेका छन्मतदान सकिन अझै दुइ घण्टा लाग्ने अनुमान गरिएको छ ।

शेयर गर्नुहोस:

4.5k
Shares
यो पनि पढ्नुहोस