मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

दुई घण्टामा ५५५ मत खस्यो

दुई घण्टामा ५५५ मत खस्यो


ड्यालस (टेक्सस) । नेपाली समाज टेक्सस (NST) को आज बिहान ८ बजेदेखि सुरु भएको मतदान अन्तर्गत अहिलेसम्म पाँचसय ५५ मत खसेको छ ।

दुई घण्टामा यो मत खसेको हो । निर्वाचन आयुक्त विजयराज भट्टराईका अनुसार एकजनाले बढीमा दुई मिनेटमा भोट खसाल्न सक्छन् ।

Advertisement

शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।

शेयर गर्नुहोस:

918
Shares