मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

एनएसटी चुनावमा उत्साहजनक सहभागिता, ३,५४० मत खस्यो

एनएसटी चुनावमा उत्साहजनक सहभागिता, ३,५४० मत खस्यो


नेपाली समाज टेक्सस (एनएसटी) को चुनावमा उल्लेखनीय सहभागिता देखिएको छ। शनिबार बिहानबजेदेखि सुरु भएको निर्वाचन प्रक्रियामा साँझ साढेबजेसम्महजारसय ४० मत खसेका छन्निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया अझै जारी रहेकाले अन्तिम मत संख्या थप बढ्ने अपेक्षा गरिएको छ।

Advertisement

एनएसटीमा करिब ६२०० सदस्य मतदाता रहेका छन्मतदानका लागि साँझबजेसम्म समय तोकिएको भए पनि सो समयसम्म लाइनमा बसेका मतदाताले त्यसपछि पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ। दिनभर मतदाताको लामो लाइन देखिनुका साथै चुनावप्रति समुदायको चासोउत्साह रएको देखिन्छ

आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न भइरहेको यस निर्वाचनलाई निष्पक्ष, पारदर्शीव्यवस्थित बनाउन स्वयंसेवक तथा निर्वाचन अधिकारीहरू सक्रिय रूपमा खटिएका छन्मतदान प्रक्रिया सम्पन्न भएपछि आजै मतगणना सुरु गरिने कार्यक्रम रहेको छ।

निर्वाचन नतिजा राति अबेरसम्म सार्वजनिक हुने अनुमान गरिएको छ। एनएसटीको यो निर्वाचनले टेक्ससमा बसोबास गर्ने नेपाली समुदायबीच एकता, सहभागितालोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस:

2.5k
Shares