अमेरिका समाचार

दुईहजार एकसय मत खस्यो (भिडियो सहित)

दुईहजार एकसय मत खस्यो (भिडियो सहित)


शेयर गर्नुहोस:

3.2k
Shares

  • change font
  • change font
  • change font

नेपाली समाज टेक्ससको निर्वाचन सुरु भएको आठ घण्टामा दुईहजार एकसय मत खसेको छ ।

६ हजार एकसय मतदाता सदस्य रहेको नेपाली समाजमा उत्साहप्रद रुपमा सहभागिता रहेको छ । साँझ ७ बजेसम्म मतदानको लाईनमा बस्नेहरुले मत दिन पाउँछन् ।

Advertisement

अध्यक्ष पदमा दुबै उम्मेदवारहरु विजय भुसाल र जनक भण्डारीले मतदान गर्दै जो जस्ले जितेपनि संस्थाको हितमा निरन्तर काम गरिरहने उल्लेख गर्दै सदस्यहरुलाई मतदानका लागि साँझ ७ बजेभित्र आइसक्न आव्हान गरेका छन् ।

नेपाली समाज टेक्ससका १६ वटा पदका लागि मतदान सुरु भएको हो । १६ पदमा ३३ जना उम्मेदवारहरु छन् । ८ वजे भोट गर्न शुरु गरिएको थियो । निकै तामझाम साथ चुनाव हुन लागिरेको छ । मतदानमा नेपालमा हुने चुनाव वुथकै झल्को दिन्छ ।

शेयर गर्नुहोस:

3.2k
Shares
यो पनि पढ्नुहोस