मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए, मासाच्युसेट्स च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न

अमेरिका- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट मासाच्युसेट्स च्याप्टरका लागि नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम यही अगष्ट ५ तारिख सनिवारका दिन एनआरएनए, एनसिसि, अमेरिकाका केन्द्रीय उपाध्यक्ष प्रेम तामाङको प्रमुख आतिथ्यता तथा च्याप्टर अध्यक्ष प्रचण्ड श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। केन्द्रीय उपाध्यक्ष तथा पदस्थापन कार्यक्रमका प्रमुख अतिथि तामाङले…