काठमाडौं- विदेशी नागरिकता भएका नेपालीले लिएको गैर आवसीय नागरिकता (एनआरएन नागरिकता) निकम्मा भए पनि यो लिने क्रम अहिले निकै घटेको छ । एनआरएन नागरिकता लिएकाहरुले पनि लिन नहुने रहेछ भनेर पछुताउन थालेका छन् । नागरिकता खोई अभियानका संयोजक वासुदेव घिमिरे भन्छन मैले भेटेका कयौं एनआरएन नागरिकता हुने नेपाली पछुताएका छन् । यस्तो नागरिकता लिने नेपाली…