मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान जारी, अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ । मंगलबारदेखि सुरू भएको एनआरएनएको ११ औँ महाधिवेशनमा नयाँ पदाधिकारी चयनका लागि मतदान हुन लागेको हो । काठमार्डौको सोल्टी होटलमा भइरहेको महाधिवेशनमा बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ । विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको छ ।…