अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको किचलोले विदेशमा बस्ने नेपाली आफ्नो पक्षमा लविङ गर्नका लागि अर्को संस्था आवश्यक रहेको बताउने गरेका छन् । सन् २००३ मा विदेशमा बस्ने नेपालीको मुद्दा उठाउन अभियानका रुपमा स्थापित एनआरएनए अहिले तीन चिरा परेको छ । यी तीनै पक्षबाट आउने सूचना, विज्ञप्तिले अन्यौलको अवस्था सृजना गर्दै आएको छ । केही…