मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमि कतारबाट राजेन्द्रकुमार (आरके) शर्माले ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। मध्यपूर्वका एनआरएनएका प्रतिनिधि र पत्रकारहरुबीच शर्माले बिहीबार बिहान कतारबाट औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। ‘गैरआवासीय नेपालीको अभियान स् स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूलनारा समेटेर शर्माले २४…