अबको एजेन्डा मुलुकको समृद्धि र निर्माणः नवीना लामा

काठमाडौँ, १० फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नवनिर्वाचित अध्यक्ष नवीना लामाले विद्यार्थी आन्दोलनको गौरवमय इतिहासलाई कायम राख्दै अब पूर्णरुपमा निर्माण र समृद्धिमा जोड्ने आगामी एजेन्डा भएको बताउनुभएको छ ।   आइतबार राति सकिएको अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजयी लामाले  भन्नुभयो – “अब विद्यार्थी आन्दोलनको एजेन्डा सिङ्गो मुलुकको समृद्धि र…