टेक्सास ड्यालस । विगतमा काउव्वाई स्टेडियमका नामले चर्चित तथा हाल एटीएण्डटी स्टेडियममा भरखरै नेपाली फुटबल टीम र अमेरिकन टीमबीच खेल सुरु भएको छ । अद्रुवाको आयोजनामा 'फ़ेस्टिवल डी फुटबोल हरेक वर्ष हुँदै आएको झण्डै एक लाख दर्शकको क्षमता रहेको यो स्टेडियममा नेपाली टीम भास्टिका गोर्खाले अमेरिकन टीम सानहोजे फुटबल टीमसँग प्रतिस्पर्धा सुरु गरेको छ ।…