क्यानको निलम्बन नौ महिनाभित्रै हट्ने, सल्लाहकार समिति बनाइने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई गरेको निलम्बन आगामी नौ महिनाभित्रै हटाउने भएको छ ।   नेपाल भ्रमणमा रहेका आईसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभिड रिचार्ड्सनले पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेटमाथिको प्रतिबन्ध हट्ने स्पष्ट पारेका हुन् ।    सो अवसरमा उनले सधैँलाई विवाद समाधान गर्न सल्लाहकार समिति गठन गर्ने घोषणा गर्दै…