अमेरिकाको सैन्य केन्द्रमा आक्रमण, चार जनाको हत्या ( भिडियो सहित )

वासिङ्गटन डिसी,जुलाई १६/ अमेरिकी पुलिसले टेनसीमा दुई सैन्य छनौट केन्द्रमा विहीवार विहान आक्रमण गर्ने मोहम्मद युसुफ अव्दुल्लाहजलाई मारेको छ । कुवेतमा जन्मिएर जोर्डनको नागरिक शंकास्पद वन्दूकधारी मोहम्मद युसुफ अव्दुल्लाहज उनको कार सहित प्रहरीले फेला पारेको थियो । उसलाई अमेरिकाको वैधनिक नागरिकता समेत प्राप्त भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । ती अभियुक्तले गरेका आक्रमणमा परि चार…