अमेरिकाको सन्फ्रान्सिस्कोमा संविधान मस्यौदा सुझाब संकलन

एनआरएन क्यालिफोर्निया च्याप्टर र क्यालिफोर्निया जनसम्पर्क समितिको आयोजनामा नेपालको संबिधानको प्रारम्भिक मस्यौदाको संबन्धमा एक छलफल सम्पन्न भएको छ।   सो कार्यक्रममा नर्दन क्यालिफोर्निया तथा यस क्षेत्रमा वसोवास गर्ने नेपाली समुदाय बिच छलफल तथा सल्लाह सुझाब संकलन गर्ने कार्यक्रम रहेकाे थियो । अब बन्ने संबिधानमा आँफ्नो भावना समेत सहभागिता जनाउन पाउने उद्देश्यले सहभागिहरू अत्यन्त उत्साहित थिए। …