लस एन्जल्समा गोपाल शाहा द्वारा निशुल्क कानुनी परामर्श सेवा प्रदान

लसएन्जलस, ५ जुलाई / एनआरएन अमेरिकाले यही जुलाई ५ तारिखका दिन लस एन्जलसमा टिपिएस सम्बन्धी अमेरिकामा कानुनी पेशामा लामो समयदेखि संलग्न गोपाल शाहाले निशुल्क रुपमा कानुनि सल्लाहा प्रदान गर्नु भयो । दिउसो १.०० बजेदेखि साँझ ९.०० बजे सम्म संचालन भएको कार्यक्रमलाई TPS बारेमा जानकारी, खुल्ला प्रश्नोतर र व्यक्तिगत रुपमा भेटघाट गरी कानुनी सल्लाहा लिने गरी…