पत्रकार गिरीमाथी नायक गौतमको भौतिक कारवाही गर्ने धम्कीको नेपाल अमेरिका पत्रकार संघ द्धारा भत्सर्ना

अमेरिका जुन २२ / चलचित्र पत्रकार संघका सदस्य एवं फिल्मी बजार डटकमका पत्रकार श्यामसुन्दर गिरीलाई ज्यान मार्ने धम्की दिएका नायक सुदर्शन गौतमको गतिबिधिको नेजाले आपत्ति जनाउदै आज एउटा बिज्ञप्ती जारी गरेको छ। नेजाको महासचिब भोला आचार्यले जारी गरेका सो बिज्ञप्तीमा भनिएको छ, “अमेरिकामा रहेका नायक सुदर्शन गौतमले भौतिक कार्वाही गर्ने धम्की दिएकोमा नेपाल अमेरिका पत्रकार…