मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यू- योर्कमा जनसम्पर्क समितीको पिकनिक सम्पन्न

न्यू- योर्कमा जनसम्पर्क समितीको पिकनिक सम्पन्न


न्युयोर्क ।
नेपाली  जनसम्पर्क समिती अमेरिका न्युयोर्क च्याप्ट द्धरा गत  अगष्ट २३ आईतवार न्युर्यार्क को क्ुहिन्स पार्कमा समर  पिकनिक  कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको छ  ।

1उल्लेखिय रुपमा उपस्थिती रहेको सो कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेल ले देशमा गएको बिनाशकारी भुकम्प पछी  राम्रो नेपाल बनाउनका लागी हामी सबै एनआरएनलाई अबश्वर मिलेको बताउदै  ३५ लाख नेपालीको एकता सदैब होस र मातृभुमीलाई सहयोग गर्ने सकियोस भन्दै कामना गरेका थिए । नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष आनन्द बिष्टले नेपालमा बिगतमा आईपरेका बिभिन्न बिपतिमा नेपाल जनसम्पर्क समितीले सहयोग गर्दे आईरहेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धत जनाएका थिए । देशमा हुनलागेको जातीय लाडाईले हामी बिदेशमा बस्ने नेपालीहरुको  आत्म रोएको बताँएका छन् ।

2सयुक्त राष्टसघंका लागी नेपालका दुत किसु क्षेत्री ले नेपालको सिमान भन्दा बाहिर पनि नेपाल रहेको र नेपाल प्रर्ति ति नेपालीहरु आगथ माया समेत रहेको बताँए । नेपाली कलाक्षेत्रका हस्ती सुनिल थापा नेपाल सुरक्षित देशभएकोले नेपाल भ्रमण गर्ने गैह्र नेपालीहरुलाई समेत अनुरोध गर्दै नेपाल  जनसम्पर्क समिती अमेरिकाले पनि नेपालमा सामाजिक कार्यमा पनि सहयोग गर्ने आहवान गरेका थिए ।
sunilसो कार्यक्रमा एनआर एन का डिआर सि सोनाम लामा,  सिन्धु वेलफिएर सोसाईटीका अध्यक्ष बशंलाल तामाङ्ग , नेपाली जनसम्पर्क समितीका महासचिब मुनेन्द्र नेम्वाङ्ग, बेद खरेल ,न्युयोर्क च्यप्टरका अध्यक्ष रोशन ढुङ्गाना सो समर पिकिनिक कार्यक्रमका सयोजंक अमर तामाङ्ग लगायतका ब्यक्तिहरुले मन्तबय दिएको उक्त कार्यकमको सञ्चालन महेश मल्ल र अग्नि साकोटाले   गरेका थिए  । सो पिकनिक कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम तथा खेलकुद कर्यक्रम पनि भएको थियो ।jana
सङ्गित थापामगर तथा सुमन बुढामगरको दोहोरी  पबिता परिवार , तिलक श्रेष्ठ को गीतमा नायिका नन्दिता केसी तथा केक अधिकारीको नृत्य प्रस्तुतीले  कार्यक्रमलाई रोचक बनाएका थिए । कार्यक्रममा नृत्य निर्देशक शकंर बिसी तथा यम बरालको पनि उपस्थिती रहेको थियो । त्यसै गरी बच्चाहरुको खेलकुदलाई पुनम रानामगरले सयंजन गरेकी थिएन । खेलकुद तथा अन्य बिधामा बिजय हासील गर्नेहरुलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो । सो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।suman jichild (1)

amar