बिश्व घटना

ड्यालस टेक्सासमा नेपाली उद्यमीहरुले खोले यति च्याम्बर अफ कमर्श, शनिबार औपचारिक कार्यक्रम

ड्यालस टेक्सासमा नेपाली उद्यमीहरुले खोले यति च्याम्बर अफ कमर्श, शनिबार औपचारिक कार्यक्रम


हिमालय खबर / ड्यालस  टेक्सास  । विगत केही वर्षदेखि अमेरिकाको ड्यालस  सहरमा रहेका नेपाली उद्यमीहरुलाई एउटै छानामुनि एकत्रित गर्न चालिएको प्रयास सफल भएपछि यति च्याम्बर अफ कमर्श, ड्यालस  टेक्सास संस्था गठन भएको छ । 
 
ड्यालसवासी उद्यमीहरुबीच चरणबद्ध रुपमा भएका छलफल र विचारको मन्थनपश्चात् उक्त संस्था गठन भएको हो । सो संस्थाको नेतृत्व समाजसेवी बासु भण्डारीले गर्नुभएको छ भने संस्थामा अन्य १५ जना समाजका चिरपरिचित अनुहार हुनुहुन्छ । 
 
जसले विभिन्न रुपमा आ–आफ्नो मह¤वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । ड्यालस/फोर्टवोर्थ क्षेत्रमा रहनुभएका नेपाली उद्यमीहरुको आर्थिक, सामाजिक तथा व्यावसायिक कौशलतामा सहयोगी भूमिका खेल्ने अपेक्षा राखेर खोलिएको सो संस्थाले पहिलो औपचारिक कार्यक्रम यही महिनाको २९ तारिखमा गर्ने जनाएको छ ।
 
संस्थाले "1st Annual Chamber Dinner"को औपचारिक Dinar तथा Chamber उद्घाटन समारोहमा सबै डालसवासीका लागि सादर उपस्थितिका लागि हामी बिनम्र अनुरोध गरिएको छ । 
कार्यक्रमको तालिका विवरण यसप्रकार छ : 
 
First Annual Chamber Dinner Hosted by Yeti Chamber of Commerce, Dallas- TX 
 
Date/Time:  August, 29 2015 5:30 
 
Registration and cash bar 6:30 pm dinner and presentation 
 
Venue: Texas Star Conference Center 1400 Texas Star Parkway, Euless, TX 76040 
 
Registration Cost: Members of Yeti Chamber: Complementary (With spouse if applicable)
 
Non Members: $50.00 Per Person (Spouses are welcome with no registration fee) 
 
पुनश्च: कार्यक्रममा सहभागिताका लागि सीमित Registration मात्र उपलब्ध भएकाले आफ्नो स्थान सुनिश्चित गर्न यथासम्भब चाँडो RSVP गर्न अनुरोध गरिएको छ ।  RSVP र थप जानकारीका लागि नव गठित YETI CHAMBER OF COMMERCE, DALLAS TX का उल्लिखित सदस्यहरूलाई सम्पर्क गर्न बासु भण्डारीले अनुरोध गर्नुभएको छ । 
 
-Basu Bhandari –   682-472-2472               -Kapil Adikaari:  817-707-3480      
-Bhuwan Acharya:   214-392-8621            -Murali Adhikari:  469-487-9070    
-Krishna Lamichhane:  214-454-0737     -Anjan Shrestha:  972-740-2934  
-Bal Joshi-   240-413-4618                          -Uttam Lamichhane:  214-762-6704
-Naresh Pandey:   469-569-9856               -Gauri Joshi:  214-592-3244          
-Baikuntha Thapa:  817-896-8851             -Gokarna Dahal:  817-845-1249 
-Bhim Karki,CPA:   214-223-0730             -Haribol Bhandari:  561-319-6356
-Prem Adhikari:  940-594-8910                 -Sita Sapkota:  469-682-8920 
 

 

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares