मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

‘हे नम्रता’ मा नायिका नम्रता श्रेष्ठ आफैले नृत्य

‘हे नम्रता’ मा नायिका नम्रता श्रेष्ठ आफैले नृत्य


नायिका नम्रता श्रेष्ठको नाममा बनेको गीत ‘हे नम्रता’ मा नायिका श्रेष्ठ आफैले नृत्य गरेकी छिन् । 
 
बडादसैंमा देशभरी एकैसाथ आउने हास्यप्रधान चलचित्र ‘अधकट्टी’को उक्त आइटम गीतमा नम्रता आफैले नृत्य गरेकी हुन् । ‘मेरो नाममै गीत बन्ने भएपछि म चलचित्रमा नाच्न तयार भएकी थिएँ’'नम्रता भन्छिन् ।
 
चलचित्र ‘अधकट्टी’मा नम्रता नायिका नम्रता श्रेष्ठकै भुमिकामा छिन् । गीतमा उनी नायक गौरव पहारी, विल्सनविक्रम राई, प्रदिप बास्तोला र गजित विष्टका साथ भृकुटी मण्डपको बाल उद्यानमा कम्मर मर्काएर नाचेकी छिन् ।

शेयर गर्नुहोस:

0
Shares