अमृत बाबु कट्टेल, हिमालयखबर सवाददाता- ओक्लाहोमा (अमेरिका)– झण्डै एकहजार नेपालीहरु बसोबास गर्दै आएको अमेरिकी राज्य ओक्लाहोमास्थित ग्याँस तथा बिजुली कम्पनी ‘ओजिई’ ले भाउ बढाउने तयारी गरेको छ । बिजुलीको भाउ बृद्धिको लागि ‘ओक्लाहोमा ग्याँस तथा इलेक्ट्रिक’ ले ‘कर्पोरेसन कमिसन’ सँग स्विकृति मागेको छ । भाउ बढाउनु अघि सार्वजनिक सुनुवाई गर्ने नियम अनुसार कमिसनले आउँदो…