अमेरिकामा नेपाली नयाँ बर्षमा भव्य ‘नेपाल नाच्छ’ सम्पन्न

हिमालय खबर संबाददाता - ड्रयालस (अमेरिका )-  विगतका वर्षहरुमा जस्तै यस पटक पनि नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा ड्यालसमा डान्सपार्टी भव्य रुपमा मनाइएको छ । 'नेपाल नाच' नाम दिइएको यो कार्यक्रममा १८ वर्ष उमेर पुगेकालाइ मात्र प्रवेश दिइएको थियो ।    स्थानीय नेपाली संस्था विज इन्टरटेनमेन्टको आयोजनामा पाँचौ श्रृङ्खलाको रुपमा भएको 'नेपाल नाच्छ' कार्यक्रममा  एकहजार भन्दा बढी नेपालीहरूको…