नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउनेछु : मिस नेपाल

काठमाडौँ । शुक्रबार राति ‘मिस नेपाल वल्र्ड –१६’ घोषित हुनुभएकी अश्मी श्रेष्ठ देशकी २२ औँ मिस नेपाल हुनुहुन्छ ।   नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जित्नुभएको थियो । त्यसपछि ९५ मा सुुमी खड्का, ९६ मा पुनम घिमिरे मिस नेपाल हुनुभयो ।   सन् १९९७ मा ‘मिस नेपाल’…