समाजसेवी थापालाई पितृशोक, शनिबार अमेरिकामै दाहसंस्कार गरिने

ड्यालस(अमेरिका)। टेक्ससका समाजसेवी हरिबहादुर थापालाई पितृशोक परेको छ ।    उहाँका ७५ वर्षिय पिता यमबहादुर थापाको बुधबार ड्यालसमा निधन भएको हो । पारिवारिक भेटघाटका लागि १० महिना अघि श्रीमती सहित नेपालबाट अमेरिका आउनु भएका थापाको ब्रेन हेमरेज भएपछि उपचारको क्रममा निधन भएको हो ।  बाग्लुंग जिल्लाको सल्यानको थप्लुङ्ग फाँटमा जन्मेर हाल बुटवल  डोगीकुटीमा बस्दै आउनुभएका थापाका…