सिकागो (अमेरिका)– अमेरिका भ्रमणमा रहनुभएका नेपाली कांगे्रसका महामन्त्री डा. सशांक कोइरालाले मे दोस्रो साता सिकागोमा नेपाली समुदायसँग भेटघाट गर्नुहुने भएको छ । नेपाली जनसम्पर्क समिति इल्लिनोइस च्याप्टरले डा. कोइरालाको स्वागतमा विशेष कार्यक्रम आयोजना गर्दैछ । समितिका सचिव ऋषि गैरेले डा. कोइरालासँग छलफलको लागि नेपाली समुदाय निकै व्यग्र रहेका जानकारी दिनुभयो । मे ८ तारिक अपरान्ह…