मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

हिलारी क्लिन्टनलाई निमोनिया

हिलारी क्लिन्टनलाई निमोनिया


अमेरिकाको राष्ट्रपति पदकी डेमोक्र्याटिक उमेद्बार हिलारी क्लिन्टनलाई निमोनिया भएको छ । चुनावी सभामा व्यस्त क्लिन्टन बिरामी भएपछि अस्पताल लगिएको थियो ।
 
डाक्टर लिसा बारडाकले क्लिन्टनलाई निमोनियाको संक्रमण पुष्टि भएको र एन्टिबायोटिक दिइएको बताउनुभयो । उहाँको स्वास्थ्यमा अहिले क्रमिक सुधार भइरहेको डाक्टरहरुको भनाई छ । वर्तमान विदेशमन्त्रीसमेत रहेकी क्लिन्टनलाई शुक्रबार घाँटीको एलर्जी भएको र लगातार खोकी लागेपछि परीक्षण गर्दा निमोनिया भएको पाइएको डाक्टरको बिज्ञप्तीमा उल्लेख छ । एजेन्सी

शेयर गर्नुहोस:

0
Shares