अमेरिकी राष्ट्रपतिको चुनाव

ड्यालस ,टेक्सस– अमेरिकामा रहेका नेपालीहरुले यस पटकको राष्ट्रपति निर्वाचनमा उल्लेख्य रुपमा सहभागिता जनाएका छन्। राष्ट्रपति निर्वाचनको एकसाता अघिदेखिनै अमेरिकाको बिभिन्न राज्यहरुमा रहको नेपालीहरुले आफ्नो अनुकुलतामा मतदान गरिरहेका छन्।   एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले मंगलबार ड्यालसको युलेसस्थित पुस्तकालयमा स्थापना गरिएको ‘अर्ली भोटिङ सेन्टर’मा पुगेर मतदान गरे। त्यसअघि आइतबारनै नेपाली समुदायका रमेश ज्ञवाली लगायत थुप्रैले…