विदेशमा फ्याक्टी खोल्ने अमेरिकी कम्पनीलाई वढी कर लगाइने

अमेरिका - अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आर्थिक राष्ट्रवाद अडानलाई पुष्टि गर्दै विदेशमा फ्याक्ट्री खोल्ने अमेरिकी कम्पनीलाई वढी कर लगाउने सार्वजनिक गरेका छन् । डोनाल्डले ट्वीट मार्फत विदेशमा कारखाना राखेर अमेरिकामा समान विक्री गर्नेलाई ३५ प्रतिशत कर लिने सार्वजनिक गरेका हुन् ।    ट्रम्पले एक पछि अर्को टवीटमा भनेका छन् अमेरिकारले करमा भारी कटौती गर्दैछ…