मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको कार दुर्घटनामा नेपाली छात्राको निधन

अमेरिकाको कार दुर्घटनामा नेपाली छात्राको निधन


सियाटल (अमेरिका)– अमेरिकाको उत्तर पश्चिमी राज्य वासिंगटनको एक नेपाली छात्राको निधन भएको छ । 
 
 
उक्त कार दुर्घटनामा परेर २१ बर्षीय नेपाली मुलकी छात्रा ममता कँडेलको निधन भएको हो । गत बिहीबार बिहान वासिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा उनको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । उनको शव अहिले अस्पताल मै राखिएको छ l
 
 
 
निधन भएकी छात्रा कँडेलले सन् २०१४मा आइडाहो विश्व बिद्यालयबाट समाजशास्त्रमा अध्ययन समाप्त गरेकी थिइन l जाड़ो मौसममा बिदाको लागि नेपाल जाने तयारीमा समेत थिइन l