कोलोराडो अमेरीका अक्टोबर २, २०१६ कोलोराडोबाट संचालित अनलाईन पत्रीका यूएसनेपाल न्यूजको सनिबार एक समारोह बिच अनावरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथी द्धय डा.विजयरााज शर्मा र रोहिणी शर्माद्धारा संयूक्तरुपमा उद्धाटन गरिएको कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, व्यवसाही, पत्रकार, यूएस न्यूजका टिम तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । बु्रमफिल स्थित जाईका रेष्टुरेन्टमा…