कोलकातामा चम्केका नेपाली नृत्यनिर्देशक

काठमाडौँ ।  कोलकातामा जन्मेका नेपाली मूलका दिलीप थापा अहिले त्यस क्षेत्रको नृत्यनिर्देशक बनी त्यस क्षेत्रमा ख्याति कमाउँदै छन् ।   आजभन्दा करिब ५५वर्षअघि नोकरीका सिलसिलामा नेपालको ललितपुर, कोपुन्डोलबाट त्यहाँ पुगेका श्यामबहादुर थापा उतैकी लीलामतीसँग विवाहबन्धनमा गाँसिएपछि सन् १९७४ मे १०(विसं २०३१ वैशाख २७गते) मा हाउडा मैदान, उल्टा डाँगामा दिलीप जन्मिएका थिए ।   एक्काइस वर्षका…