पेसावर (पाकिस्तान) । अफगानिस्तानको सीमाक्षेत्रमा रहेको सधँै अशान्त भइरहने पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाकामा सडक किनारमा रहेको बम विस्फोटमा परी तीन अर्ध सैनिकको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् । दक्षिणी वाजिरिस्तान आदिवासी जिल्लाको तोइखोला गाउँमा आइतबार गस्तीमा रहेका सैनिक लक्षित सो विस्फोट गराइएको बताइएको छ । दक्षिणी वाजिरिस्तानमा गस्तीमा रहेका सैनिक लक्षित सो…