ओटावा (क्यानडा) । क्यानडाले इस्लामिक स्टेट (आइएस) लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा स्वीकृति दिने भएको छ । सरकारले शरणार्थीमध्ये विषेश गरेर महिला, बालबालिका, यजिदी आदीवासी र अल्पसङ्ख्यक धर्माबलम्वीलाई प्राथमिकता दिने बसाइँसराइ मन्त्रीले मङ्गलबार जानकारी दिए । ‘हामीले उनीहरुलाई मर्का परेको आधारमा सहयोग गर्न लागेका हौंँ, त्यसमा कुनै धर्म र…